यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीद्वारा प्रतिबन्धित प्लास्टिकको प्रयोग, प्रवक्ता भन्छन् – भोलि धनगढी बाहिर लगेर फाल्छौं
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीद्वारा प्रतिबन्धित प्लास्टिकको प्रयोग, प्रवक्ता भन्छन् – भोलि धनगढी बाहिर लगेर फाल्छौं
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

प्रहरीद्वारा प्रतिबन्धित प्लास्टिकको प्रयोग, प्रवक्ता भन्छन् – भोलि धनगढी बाहिर लगेर फाल्छौं

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १९, बुधबार १४:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा भोली अर्थात भदौ २० गते प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पको उद्घाटन हुँदैछ।

प्रहरी‌ पेट्रोल पम्प उद्घाटनमा धनगढीमा प्रतिवन्धित प्लास्टिकको प्रयोग भएको पाइएको छ।

यस विषयमा प्रदेश प्रहरीका प्रवक्ता (एसएसपी) स्याम कृष्ण अधिकारीसँग बुझ्दा उनले उद्घाटन पछि प्लास्टिक लगेर धनगढी बाहिर फाल्ने बताएका छन्।

उनले भने, ‘हामी नियम पालना गर्ने हो । हामि उद्घाटन पछि प्लास्टिक लगेर धनगढी उपमहानगरपालिका बाहिर फाल्ने हो।’ उनले अगाडी भने, ‘प्रहरीले सार्वजनिक ठाउँमा गरेको पनि छैन ।’

प्रहरीले नै पेट्रोल पम्पमा प्रतिवन्धित प्लास्टिकको प्रयोग गरेपछि यसको समाजमा नकारात्मक असर पर्ने स्थानियको भनाई छ। धनगढी उपमहानगरपालिकाले पछिल्लो समय प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।

अघिल्लो लेख बैतडीको सिगासमा टेलिकमको टावरमा तोडफोड
अर्को लेख कैलालीमा झन्डै ६ लाखको भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

२०८१ पुष २, मंगलवार ०८:३९ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीका चार वडामा जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०८२ असार २६, बिहीबार ११:०५ गते
कैलालीसमाचार

धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ

२०८२ आश्विन १९, आईतवार १५:३३ गते
कैलाली

कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा

२०८१ श्रावण १७, बिहीबार १४:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?