यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छ क्विन्टल गाँजासहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छ क्विन्टल गाँजासहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

छ क्विन्टल गाँजासहित तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २४, बिहीबार १०:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बर्दिबास । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित ३ जना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुधवार अपराह्न ५ बजेतिर बर्दिबास १ स्थित पूर्वपश्चिम लोक मार्ग दक्षिण भवसी खोला आसपासबाट ६ क्विन्टल ११ किलो तयारी गाँजासहित भारत मोतीहारी ग्राम पञ्चायत कुरिया गाउँका २५ वर्षीय गुड्डु कुमार यादव, २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरेको हो ।

बर्दिबास १ स्थित सिन्धुली चोकबाट २ ग्राम ३३० मिलिग्राम तौल बराबरको खैरो हिरोइन (ब्राउन सुगर)सहित धनुषा जानकीनन्दनी गाउँपालिका ५ खजुरी महुवाका १९ वर्षीय ओम महरालाईसमेत पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए ।

बा.प्रा ०३–००१ ख २८३२ नम्बरको मिनी ट्रकबाट उक्त गाँजा बरामद गरिएको हो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अनुसन्धान कारबाही अघि बढाएको छ । बरामद लागू औषधको बजार मूल्य एक करोडभन्दा बढी रहेको प्रहरीको भनाई छ ।

अघिल्लो लेख हसिनाले बेलायतमा शरण नपाउने
अर्को लेख सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पोथी गैँडा मृत फेला

२०८१ कार्तिक ६, मंगलवार १२:४५ गते
राष्ट्रिय

नक्कली घुमुवा प्रहरी पक्राउ

२०८१ फाल्गुन २४, शनिबार ११:३३ गते
राष्ट्रियसमाचार

मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग

२०८२ असार ६, शुक्रबार ११:१० गते
राष्ट्रिय

बङ्गलादेशमा विकसित घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा निगरानी

२०८१ श्रावण २२, मंगलवार ०८:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?