धनगढी – कैलालीमा करेन्ट लागेर एक महिला घाइते घाइते भएकी छन्।
जिल्लाको घोडाघोडी नगरपालीका–९, शिखरझालामा घर नजिकै रहेको धारामा नुहाउन जाने क्रममा करेन्ट लागेर महिला घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
घाइते महिलाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।





