यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १३, आईतवार ०८:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा मोटरसाईकल आपसमा ठोक्किदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका हुन्। 

दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएर निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीकै ५० वर्षीय कुलप्रसाद पंगालीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। 

अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने निसर्गकै आईसीयूमा राखेर उपचार भइरहेको छ।  

अघिल्लो लेख प्रलेस कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम
अर्को लेख मनै लोभ्याउने बाजुराको ‘डोगडी’ [फोटोफिचर]
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको हवाई भाडा घट्यो

२०८१ भाद्र १८, मंगलवार १७:४१ गते
कैलाली

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

२०८१ भाद्र ५, बुधबार १९:२९ गते
कैलाली

त्रिनगरमा एसईई आइडलको एक्काइसौं अडिसन

२०८१ फाल्गुन २, शुक्रबार १९:०८ गते
कैलाली

गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु

२०८१ मंसिर १, शनिबार ११:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?