बाजुरा – पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ।
जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।





