यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा भुवा पर्वको रौनक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा भुवा पर्वको रौनक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वको रौनक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ४, शुक्रबार १२:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छ ।

पुसे औँसीको अघिल्लो रातदेखि मुढा बालेर शुरू गरिने भुवा पर्वमा हातमा तरबार समातेर भुवा खेल्न थालेपछि भुवा भस्सोको रौनक बढेको हो ।

मौलिक एवम् ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा रहेको भुवा पर्व विशेषगरी बाजुरा, बझाङ र अछाममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने क्रम बढेसँगै यो पर्व कैलाली र कञ्चनपुरमा पनि मनाउने क्रम बढेको छ ।

भुवा पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताए । उनका अनुसार द्वापरयुगसँग जोडिएको यो पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रूपमा लिने गरिन्छ । पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुशीयाली मनाएको दिनमा भुवा पर्व मनाउने गरेको किंवदन्ती छ ।

पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि शुरू हुने पर्व तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाउने चलन छ । स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख सुनको भाउ २ हजार रुपैयाँले घट्यो
अर्को लेख प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प

२०८१ पुष ११, बिहीबार ०९:२८ गते
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ असार २२, शनिबार १८:०४ गते
राष्ट्रिय

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८१ श्रावण ३१, बिहीबार १५:४५ गते
राष्ट्रियसमाचार

रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा

२०८२ पुष १७, बिहीबार १५:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?