यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरासमाचार

डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २५, बिहीबार १३:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुराःडडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

डडेल्धुराबाट काठमाण्डौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीवार बिहान दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको जनाएको छ।

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए। बसमा ३८ जना सवार थिए। पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

अघिल्लो लेख युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ
अर्को लेख आरजु देउवाको दाबी-मेरो घरमा नोट जलेको होइन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने

२०८१ श्रावण ९, बुधबार १६:२३ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएको आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय

२०८१ पुष १२, शुक्रबार १२:५६ गते
अन्तर्राष्ट्रियराजनीति

मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु

२०८१ असार ३१, सोमबार १८:२८ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?