यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

हिउँ पन्छाउँदै विकास माग्न सिमकोट आइपुगे हिमालपारिका बासिन्दा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ७, आईतवार १०:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

हुम्ला । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका-६ लिमीका तीन गाउँका बासिन्दाहरु विकास माग्न सदरमुकाम सिमकोट आइपुगेका छन् ।

उनीहरु करिब पाँच हजार मिटर उचाइको न्यालु लेकमा जमेको हिउँ पन्छाएर सदरमुकाम सिमकोट पुगेका हुन् ।

तिल, हल्जी र जाङ गाउँका बासिन्दा विकास माग्न सिमकोट आइपुगेको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

१५ जना महिला ५० जना पुरुषहरू विकास माग्न शनिबार सदरमुकाम सिमकोट पुगेको वडाध्यक्ष तामाङले बताए ।

न्यालु लेकको सडकमा जमेको बरफ फुटाउन सात घण्टा लागेको वडाध्यक्ष तामाङको भनाइ छ ।

गाउँमा विकास धेरै बाँकी रहेकोले सदरमुकाम सिमकोटका विकासे कार्यालयहरूमा विकास माग गर्न डेलिकेशनमा आएको बताए ।

सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षा लगायतका समस्याहरु लिमीका गाउँमा रहेको र ती समस्या समाधानका लागि वडाध्यक्ष नेतृत्वको टोली सिमकोट पुगेको हो ।

विकास माग्न डेलिगेशन आइपुगेको समूहले आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल र आफ्ना समस्या सुनाउने कार्यक्रम तय गरेको छ ।

त्यसपछि हिल्सा सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकममा पुगेर आफ्ना समस्या राख्ने कार्यक्रम तय गरिएको छ । यसरी विकास माग्न यति ठूलो समूह लिमीबाट पहिलो पटक आइपुगेको हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अमेरिकाद्वारा जी–२० शिखर सम्मेलन बहिष्कार
अर्को लेख बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

कर्णालीलाई हराउँदै एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

२०८१ भाद्र ३०, आईतवार १५:३७ गते
खेलकुद

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै

२०८१ मंसिर १०, सोमबार ०८:०३ गते
राष्ट्रिय

बस दुर्घटना : दुईको निधन, २८ घाइते

२०८१ आश्विन २१, सोमबार १७:४० गते
राजनीति

स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड

२०८१ फाल्गुन २९, बिहीबार १५:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?