यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार ८ सोमबार
2026, Jun 22, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार ८ सोमबार
2026, Jun 22, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २ सय ३४ रनको लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १३, बिहीबार १५:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ ।

युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए । उनले एक सय नौ रन बनाएका हुन् । यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद, हैदर अलीले समान एक विकेट लिए । यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपाल लिग–२ मा १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १७ खेलमा छ अङ्कसहित पुछारमा छ ।

यो श्रृंखलामा नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । लिग–२ को तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ । २४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छ । लिग–२ अन्तर्गत यो श्रृंखलाको आफ्नो तेश्रो खेलमा नेपालले पर्सि शनिवार अमेरिकासँग खेल्नेछ । त्यसपछि बुधवार यूएईसँग नै खेल्नेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज दिउँसो भन्दा राति ठूलो वर्षा र हिमपातको सम्भावना
अर्को लेख आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

आज सातौँ सामाजिक सुरक्षा दिवस

२०८१ मंसिर ११, मंगलवार ०८:०४ गते
कैलालीसमाचार

कैलालीबाट तीन जना लागुऔषधसहति पक्राउ

२०८२ जेष्ठ ३, शनिबार १०:५५ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपालाई सभामुखले भने – महत्त्वपूर्ण विधेयकमा प्रमुख दलहरू छुट्नु राम्रो होइन, संसदीय प्रक्रियामा सहभागी बन्नुहोस्

२०८२ असार १५, आईतवार १३:४८ गते
कैलाली

कैलालीका बस्ती डुबानमा

२०८१ भाद्र ५, बुधबार १३:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?