यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २४, शुक्रबार १६:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: धनगढी उपमहानगरपालिकाले यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाएको छ।

उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ यात्रामा पठाइएको हो।

शुक्रवार धनगढीका १५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन्। उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले बिदाइ गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९\८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो। यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो।

मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना जेष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०\८१ मा १४० जना, आर्थिक वर्ष २०८१\८२ मा १३१ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो। उपमहानगरपालिकाले चालु आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ।

उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिक स्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ। उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वत धामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।

अघिल्लो लेख धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
अर्को लेख डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १९ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

२०८२ असार १२, बिहीबार १२:३८ गते
राष्ट्रियसमाचार

जापान, कोरिया तथा युरोपका देशमा कामदार पठाउने सरकारको तयारी

२०८२ असार १०, मंगलवार १५:३८ गते
अर्थ-वाणिज्य

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

२०८१ माघ ४, शुक्रबार १०:३४ गते
खेलकुदसमाचार

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

२०८२ श्रावण २१, बुधबार १२:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?