यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आंशिक सेवा सुचारु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आंशिक सेवा सुचारु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आंशिक सेवा सुचारु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ५, आईतवार १०:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति ब्यहोरेको कृष्णपुर नगरपालिकाको कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

कार्यालय भवनमा क्षति पुगेपछि अहिले केही शाखामात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन्।

नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको छ। स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हल प्रयोगमा ल्याइएको छ उनले भने, “भवनमा ठाउँ अपुग भएपछि वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको छ।”

कार्यालयका सबै शाखा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने जनाउँदै उनले आवश्यक उपकरण र सामग्री अभाव ठूलो चुनौती भएको जानकारी दिए। स्टेशनरीदेखि लिएर कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरसहित अधिकांश कागजपत्रलगायत सामग्री जलेर नष्ट भएका छन्।

अघिल्लो लेख ब्याजको अनुदानका लागि अर्थले गर्‍यो करिब १० अर्ब निकासा
अर्को लेख पितृपक्ष समापन गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान

२०८२ कार्तिक १७, सोमबार ११:०२ गते
राष्ट्रिय

मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

२०८१ पुष ११, बिहीबार ११:१९ गते
अन्तर्राष्ट्रिय

गाजामा इजरायली सेनाको हवाइ आक्रमण : ९० जनाको ज्यान गयो

२०८१ असार ३०, आईतवार १३:१४ गते
अन्तर्राष्ट्रियसमाचार

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १०:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?