यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २८, शनिबार १२:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक स्थानमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा(३) बमोजिम जिल्लाभर लागु हुनेगरी शनिबार निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका हुन् ।

प्रजिअ लम्सालले जारी गरेको आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकाय कार्यालय र परिसर, अत्यावश्यक वस्तु सेवा आपूर्तिका स्थलहरु, मठ, मन्दिर तथा मुख्य बजार केन्द्रहरुमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ।

निषेधित क्षेत्रमा कुनै प्रकारको हुलदंगा, अशान्ति हुने गरी हातहतियार, घरेलु हतियार, लाठी जस्ता सामाग्री लिएर विरोध र्‍याली, सभा तथा जुलुस गर्न नपाउने, कुनै व्यक्ति वा राजनैतिक दलका पार्टी कार्यालयमा क्षति पुग्ने गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवतजावतलाई अवरोध नगर्ने, जुलुस तथा सभामा बालबालिका प्रयोग गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।

अघिल्लो लेख अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै
अर्को लेख निष्क्रिय भए ३० वटा विधेयक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

‘रविविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने यकिन छैन, फेरि बयान हुन सक्छ’

२०८१ कार्तिक ३०, शुक्रबार १२:०८ गते
राष्ट्रियसमाचार

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

२०८२ जेष्ठ १५, बिहीबार १०:१४ गते
राजनीतिसमाचार

माओवादीले मान्छे मारे भनेर बदनाम गरियो, कुन चाहिँ युद्धमा मान्छे मारिएका छैनन् ?

२०८२ असार ८, आईतवार १२:५२ गते
राष्ट्रियसमाचार

रुपन्देहीमा रुखमा गाडी ठोक्किँदा ३ जनाको ज्यान गयो

२०८२ कार्तिक १२, बुधबार १५:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?