यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछामसमाचार

अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २८, शनिबार १०:५७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सम्भावित हुलदंगा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लाभर लागू हुने गरेर अनिश्चिकालीन कर्फ्यु र निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले बेलुकी ७ बजेबाट पछिल्लो बिहान ६ बजेसम्म आवतजावतमा पूर्ण प्रतिबन्ध हुने गरेर कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय, अछामले जनाएको छ ।

अवाञ्छित गतिविधि नियन्त्रका लागि प्रत्येक दिन बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर बैठक, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा, सम्मेलन गर्न गराउन निषेध गरिएको छ । अत्यावश्यक सेवाका लागि मानिसहरुले बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुद्वारा जारी सूचनामा उल्लेख छ ।

दशवटै स्थानीय तहका केन्द्र र वडाको दुई किलोमिटर, बजारमा मुख्य बजार क्षेत्र र सरकारी कार्यालयको पाँच किलोमिटर र मंगलसेनसहित मुख्य र सहायक बजार क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको जारी सूचनामा उल्लेख गरिएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीले सोधपुछ, चेकजाँच गरी निषेधाज्ञा पालना गराउने र कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

अछाम जिल्लाका विभिन्न बजार क्षेत्र र नाकाहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । नेपाली सेनाले बजार क्षेत्रमा माइकिङ गरेर अनावश्यक हिडडुल, भेला, कार्यक्रम नगर्न भनिएको छ ।

अघिल्लो लेख मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा, फागुन २१ गते आमनिर्वाचन
अर्को लेख कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

२०८२ कार्तिक १२, बुधबार ११:२३ गते
राष्ट्रियसमाचार

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

२०८२ आश्विन २७, सोमबार ११:२९ गते
राष्ट्रिय

प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गयो

२०८२ बैशाख ६, शनिबार ११:१० गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

२०८१ फाल्गुन १६, शुक्रबार ११:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?