यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मन्त्रीले घाइते बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए, चालक रिहा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मन्त्रीले घाइते बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए, चालक रिहा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

मन्त्रीले घाइते बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए, चालक रिहा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २२, आईतवार १४:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी(गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।

एसएसपी अधिकारीका अनुसार मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको छ ।

त्यस अवधिभर जिल्ला प्रहरीको हाताभित्रै बसेका चालक चौधरीलाई पनि प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको अधिकारीले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने
अर्को लेख अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

भारतीय दूतावासअगाडि प्रदर्शन

२०८२ बैशाख २६, शुक्रबार १४:१० गते
कैलालीसमाचार

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु

२०८२ जेष्ठ ३०, शुक्रबार १२:३२ गते
राजनीति

परराष्ट्रमन्त्रीले सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने

२०८१ भाद्र २, आईतवार १९:०८ गते
राजनीतिसमाचार

विपक्षीले भने– अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस्

२०८२ जेष्ठ २०, मंगलवार १३:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?