यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ५० पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ५० पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ५० पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १३, शुक्रबार १०:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –पर्साको वीरगञ्जमा अहिलेसम्म एक सय ५० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये ७६ जना उपचारपछि डिस्चार्ज भएका र बाँकी ७४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिए ।

हिजो मात्रै थप झाडापखालाका ८४ जना नयाँ बिरामी थपिएका छन । अहिलेसम्म झाडापखालाका छ सय २५ बिरामीहरु भर्ना भएकोमा एक सय ५० जनामा हैजा सङ्क्रमण देखिएको हो । एक सय ८७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

झाडापखालाका चार सय ३७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिए । महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गर्दै पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने काम भइरहेको जनाएको छ ।

अघिल्लो लेख साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै
अर्को लेख इम्बार्क कलेजले ल्यायो पढाइसँगै कमाई गर्न सकिने कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान

२०८१ पुष १९, शुक्रबार १२:४१ गते
प्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

अब पालिकाले आन्तरिक ऋण उठाउन सक्ने

२०८१ असार २१, शुक्रबार १२:१८ गते
कैलालीसाहित्य

स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

२०८२ बैशाख २०, शनिबार २१:४६ गते
राजनीतिसमाचार

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

२०८२ असार २३, सोमबार ११:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?