यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा ११ महिनामा ३८ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा ११ महिनामा ३८ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पर्सामा ११ महिनामा ३८ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १४, शनिबार १३:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

पर्सा – पर्सामा चालू आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गएको अर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्र्याएका वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा बढेको जानकारी दिए ।

उनले गएको आर्थिक वर्ष भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख बराबरका अवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएकोमा चालू आर्थिक वर्षमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेको जानकारी दिए । रासस

अघिल्लो लेख कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
अर्को लेख सिंहदरबारमा शिक्षा समिति बैठक सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी चल्दै

२०८१ श्रावण ११, शुक्रबार १४:५७ गते
राजनीति

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

२०८२ बैशाख १०, बुधबार १८:०३ गते
बैतडीसमाचार

बैतडीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ मंसिर २, आईतवार ०९:२५ गते
डोटीसमाचारसुदूरपश्चिम प्रदेश

डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला

२०८१ असार २३, आईतवार २२:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?