यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १०:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरिएको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोक, धनगढी उपमहानगरपालिका-७ को बेली, धनगढी उपमहानगरपालिका-९ को त्रिवेणिघाट र धनगढी उपमहानगरपालिका-१२ को कम्पनी टोल नजिकैबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयहरूबाट खटिएको गस्ती टोलीले अन्दाजी एक लाख ३८ हजार २५६ रुपैयाँ बराबरका चिनी, सुर्ती, भुजा, चक्लेट, पेय पदार्थ, बेल्ट, प्लाष्टिक झिल्ली, कुर्ति सेट लगायतका विभिन्न सामानहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-५ को सुकासाल चौराहा, ऐलानी, भिमदत्त नगरपालिका-१७ बासखेडा र बेलौरी नगरपालिका-१ फटैया चोकबाट अन्दाजी ८८ हजार ७८० बराबरका पेय पदार्थ, बेसन, चियापत्ती, बिस्कुट, चक्लेट, बिडी, सुर्ती, इन्भर्टर, बोइलर कुखुरा लगायतका सामग्रीहरू वेवारिसे अवस्थामा फेला पारिएको छ। यी सामग्रीहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै
अर्को लेख मादीमा जीप खस्दा तीनजनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशसमाचार

कैलाली कारागारभित्रै पालीको शंकास्पद मृत्युः शरीरभरि नीलडाम

२०८२ असार ४, बुधबार १०:३५ गते
राष्ट्रियसमाचार

आज कानून दिवस, सर्वोच्च अदालतको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री जाने

२०८२ बैशाख २६, शुक्रबार १०:२९ गते
राष्ट्रिय

प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन

२०८२ बैशाख १७, बुधबार १०:३५ गते
राजनीति

लामिछानेको थुनछेक बहस आज पनि

२०८१ माघ २, बुधबार १०:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?