यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १, बिहीबार ११:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् ।

भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै पर्सि १७ मेदेखि फेरि हुने तय भएको छ । तर नौ करोड भारतीय रुपैयाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याकगर्कले बाँकी खेल नखेल्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनको ठाउँमा बङ्गलादेशका मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन् । उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए ।

अघिल्लो लेख ५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन
अर्को लेख सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

लिथुआनिया पठाउने भन्दै ११ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

२०८१ पुष १९, शुक्रबार ०९:५३ गते
खेलकुद

नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायो

२०८१ कार्तिक २५, आईतवार १९:०५ गते
अन्तर्राष्ट्रियसमसामयिक/राेचकसमाचारस्वास्थ्य-शिक्षा

जापानमा रहेको नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण

२०८१ असार १६, आईतवार ०९:५२ गते
अर्थ-वाणिज्य

केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने, घरायसी उपभोक्तालाई भने असर नपर्ने

२०८१ पुष २, मंगलवार १४:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?