यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्युत आपूर्ति बन्द हुँदा स्पेन र पोर्चुगलमा आपत्काल घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विद्युत आपूर्ति बन्द हुँदा स्पेन र पोर्चुगलमा आपत्काल घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

विद्युत आपूर्ति बन्द हुँदा स्पेन र पोर्चुगलमा आपत्काल घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १६, मंगलवार १०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : अकस्मात् विद्युत आपूर्ति बन्द भएर सबै क्षेत्र प्रभावित बनेपछि स्पेन र पोर्चुगलमा आपत्काल घोषणा गरिएको छ।

रहस्यमय रुपमा विद्युत आपूर्ति बन्द हुँदा सडक यातायातदेखि हवाई यातायातसमेत प्रभावित बनेको अधिकारीहरुले जनाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत अवरोधको कारण पत्ता लाग्न नसकेको जानकारी दिए।

विद्युत आपूर्ति बन्द हुँदा दुवै देशका सब–वे प्रणालीहरु बन्द भएका छन् भने सडकमा ट्राफिक जाम भएको छ। स्पेनको गृह मन्त्रालयले अन्डालुसिया, एक्स्त्रेमादुरा, मुरसिया, ला रियोजा र म्याड्रिड लगायतका क्षेत्रमा आपत्काल घोषणा गरेको छ।

यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले राति अबेर मन्त्रिपरिषद बैठक बोलाएर ऊर्जा संकट घोषणा गरे। पोर्चुगलको विद्युत ग्रिड सञ्चालक रेडेस एनर्जेटिकास नासियोनाइसका अनुसार मध्याह्नपछिको केही समयमा सम्पूर्ण इबेरीय प्रायद्वीप र फ्रान्सका केही भागमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

विद्युत आपूर्ति बन्द हुनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ। युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो कोस्टाले विद्युत अवरोधको कारण स्पष्ट नभए पनि साइबर आक्रमणको कुनै संकेत नरहेको बताएका छन् ।

अघिल्लो लेख शिक्षक आन्दोलनको आज २८औं दिन : वार्ता सकारात्मक भए पनि महासङ्घले आन्दोलन नरोक्ने
अर्को लेख रातभर शिक्षामन्त्रीसँग वार्ता गरेपछि लक्ष्मीकिशोर लेख्छन्, आन्दोलन बलियो गराऔँ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प

२०८२ असार ३०, सोमबार १३:४६ गते
अन्तर्राष्ट्रियसाहित्य

लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी

२०८१ चैत्र ११, सोमबार १५:१३ गते
अन्तर्राष्ट्रिय

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

२०८१ मंसिर ४, मंगलवार ११:०५ गते
अन्तर्राष्ट्रियसमसामयिक/राेचकसमाचार

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

२०८१ असार २८, शुक्रबार १८:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?