यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार २१:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – समयमै परीक्षा नगरेपछि सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयलाई स्वतन्त्र विद्यार्थी युनियन केएमसीले घडी र क्यालेण्डर उपहार दिँदै व्यङ्ग्यात्मक विरोध गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूमा सोमबार हुने भनिएका स्नातक तह प्रथम सेमेस्टरतर्फ नियमित तथा आंशिक परीक्षा र स्नातकोत्तर तह तृतीय सेमेस्टरको पूरक परीक्षा प्राविधिक कारणले स्थगित गरिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयले आइतबार साँझ एक सूचना सार्वजनिक गरेको थियो।

सोमबार हुने भनिएको परिक्षा स्थगित गरि विद्यार्थीको विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विश्वविद्यालयको बदनाम हुने कार्य गरिएकोले स्ववियु कैलाली बहुमुखी क्याम्पसले शान्तिपूर्ण सांकेतिक र व्यङ्ग्यात्मक विरोध जनाएको स्ववियु सचिव ओम प्रकाश वस्तीले बताए।

साथै, समयमै परीक्षा सञ्चालन गर्न र विश्वविद्यालयका गतिविधिलाई समयसंगत र क्यालेन्डर संगत गराउन समेत आग्रह गरिएको उनले बताएका छन् भने मङ्गलबारसम्म सबैको प्रवेशपत्र आएर बुधबारबाटका परीक्षा निर्धारित मिति र समयमै हुने प्रतिबद्धता पाएको जनाइएको छ।

अघिल्लो लेख टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने
अर्को लेख निजी विद्यालयले मापदण्ड विपरीत शुल्क अशुल्दै : अनेरास्ववियू (क्रान्तिकारी) कैलाली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामसमाचार

अछाममा अनिश्चितकालीन कर्फ्यु कायमै

२०८२ भाद्र २८, शनिबार १०:५७ गते
कैलाली

कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ भाद्र ४, मंगलवार १६:०३ गते
कैलाली

कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार ००:३८ गते
कञ्चनपुरकृषि

कञ्चनपुरमा धान बिक्री गर्ने किसानलाई चेकमार्फत् भुक्तानी

२०८१ कार्तिक २५, आईतवार १८:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?