यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २३, शनिबार ०९:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी :बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना भने घाइते छन्।

दशरथचन्द नगरपालिका–११ नानिगाडमा शुक्रवार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चंचले दयाल गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

जिप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका–६ घर भएका जिप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली र दशरथचन्द नगरपालिका १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जिप सडकबाट करिब ४० मिटर तल खसेको छ।

अघिल्लो लेख कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ
अर्को लेख आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा भीरबाट लडेर महिलाको मृ*त्यु

२०८२ असार १४, शनिबार ११:१८ गते
बैतडी

जिप दुर्घटनापछि डिलाशैनी गाउँपालिकामा शोक बिदा

२०८१ कार्तिक ३०, शुक्रबार १३:४९ गते
अर्थ-वाणिज्यबैतडी

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

२०८१ श्रावण ६, आईतवार १७:५९ गते
बैतडी

फाल्ङाशैनी भगवती मन्दिरमा जात्रा शुरु

२०८१ कार्तिक २९, बिहीबार १४:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?