यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमबाट एसईईमा झण्डै ५९ हजार विद्यार्थी सहभागी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमबाट एसईईमा झण्डै ५९ हजार विद्यार्थी सहभागी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट एसईईमा झण्डै ५९ हजार विद्यार्थी सहभागी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ७, बिहीबार ११:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःआजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिम प्रदेशबाट झण्डै ५९ हजार विद्यार्थी सहभागी भएका छन्।

सुदूरपश्चिमका नौ जिल्लामा गरी एसईईमा ५८ हजार ९ सय ४३ विद्यार्थी सहभागी भएका हुन्।

शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र एसईई परीक्षामा सहभागी भएका छ। साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ २ हजार ९२ र ग्रेड वृद्धितर्फ १२ हजार ९ सय २८ विद्यार्थी एसईईमा सहभागी भएको निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले जानकारी दिए।

उनका अनुसार एसईईका लागि प्रदेशभर २ सय २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। ५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४ सय ८८ विद्यार्थी रहेका छन्। यस्तै, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५ हजार ३ सय ६२, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी सहभागी रहेका छन्।

त्यसैगरी २० केन्द्र रहेको बझाङमा ४ हजार ६ सय ४४, १७ केन्द्र रहेको दार्चुलामा ३ हजार ३७, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी र १३ परीक्षा केन्द्र रहेको डडेल्धुरामा २ हजार ८ सय २ विद्यार्थी एसईईमा सहभागी भएका छन्। परीक्षा निष्पक्ष, भयरहित र शान्त वातावरणमा भइरहेको उनले बताए। परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ
अर्को लेख सुस्तमनस्थितिकी किशोरी बलात्कृत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

२०८२ भाद्र २६, बिहीबार ११:५६ गते
बाजुरा

बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

२०८१ चैत्र १८, सोमबार ११:०६ गते
दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा ९ जना घाइते

२०८१ भाद्र २७, बिहीबार १६:१५ गते
कैलाली

ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन

२०८१ कार्तिक २९, बिहीबार १७:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?