यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३०, बुधबार १५:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८६ अङ्कले बढेर २ हजार ६ सय ८५.७३ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेको छ । आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो लेख सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
अर्को लेख मेलम्चीको पाइप फुटेपछि बबरमहलमा अस्पतालदेखि अदालतसम्मको सेवा प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

अर्थ-वाणिज्य

नेपालबाट बिजुली किन्ने योजना बङ्गलादेशबाट स्वीकृत

२०८१ भाद्र ३१, सोमबार १५:२५ गते
अर्थ-वाणिज्यसमाचार

लगातार बढेको सुनको भाउ आज ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

२०८२ पुष १४, सोमबार ११:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ असार ३, मंगलवार ११:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?