यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २२, सोमबार १३:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –पछिल्लो पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको ज्यान गएको हो ।

पाँच महिनामा सबैभन्दा धेरै सर्पको आक्रमणबाट ७० जनाको ज्यान गएको छ । यस्तै हात्तीको आक्रमणबाट ६ जना, गैंडाको आक्रमणबाट चार जना र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ ।

पाँच महिनामा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै सर्पको टोकाइबाट पाँच सय ३२ जना, बाघको आक्रमणबाट २४ जना, भालुको आक्रमणबाट १५ जना तथा हात्ती र गैंडाको आक्रमणबाट १४–१४ जना घाइते भएका छन् ।

पाँच महिनामा जीव जनावरको आक्रमणमा परेकाहरूको उद्धारका लागि एक हजार आठ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
अर्को लेख वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीनजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशा‍ना

२०८२ भाद्र २४, मंगलवार १०:५१ गते
राष्ट्रिय

कञ्चनपुरमा नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

२०८१ पुष १९, शुक्रबार १२:२० गते
राष्ट्रियसमाचार

भन्सार एजेन्टको पेनडाउन यथावत् : सहमतिका लागि आज पनि वार्ताको प्रयास

२०८२ मंसिर २४, बुधबार १२:२६ गते

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

२०८१ भाद्र ८, शनिबार ०७:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?