यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १८, बिहीबार ११:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ परेका छन्।

अबैध काठ, ट्याक्टर र ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय रमेश डगौरा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले गोदावरी नगरपालिका–१ पुर्व रोडबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान–२ र बट्ररो जातको काठको गोलिया थान–२ गरि ४ थान काठको गोलिया (९० क्युफिट) फेला पारी पक्राउ गरिएको हो।

डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताए।

अघिल्लो लेख कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद
अर्को लेख आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०८१ असार २२, शनिबार १८:०४ गते
कैलाली

धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ११, बिहीबार ०९:५० गते
कैलाली

धनगढीमा २ सवारी एक आपसमा ठोक्किएपछि…

२०८१ आश्विन १८, शुक्रबार १५:२१ गते
कृषिकैलाली

कैलालीमा चार सय १७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

२०८१ भाद्र ७, शुक्रबार १२:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?