यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १२:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल चुनिएका छन्।

शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले अस्ट्रेलियालाई कर्मथलो बनाएका खरेललाई ग्लोबल कोर्डिनेटरमा छनौट गरेको घोषणा गरेको हो।

इन्नोभेटिभ एशोसियट्सका सिईओ तथा प्रिन्सिपल खरेल अस्ट्रेलियामा एकाउन्टेन्ट र लेक्चररको पेशामा सक्रिय छन्। शनिबार वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतको प्रमुख आतिथ्यमा हेल्प नेपाल नेटवर्कले २५ औँ वार्षिकोत्सव मनाएको छ।

उक्त अवसरमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा.भगवान कोइराला, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, सुशीला (रुपा) केसी तथा अटिजम भएका बालबालिकाको सेवामा समर्पित सविता उप्रेतीलाई अभिनन्दन गरिएको थियो।

साथै संस्थाको स्थापनाकालदेखि सघाउने व्यक्तिहरूलाई सम्मान गरेको थियो। ‘हामी व्यवहारिक र परोपकारी व्यक्ति बनौं’, ग्लोबल कोर्डिनेटरमा नियुक्त भएका खरेलले भने, ‘म युवा अवस्थामै हेल्प नेपालमा जोडिएको हो। जीवनभर यहि संस्थाको सेवा गर्न चाहन्छु।’

उनले संस्थाले आगामी दिनमा १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको बताए।

हेल्प नेपाल नेटवर्क नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था हो। सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन बढी मुलुकमा शाखा छन्। ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो।

नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ।

अघिल्लो लेख दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
अर्को लेख यो वर्ष झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

२०८१ कार्तिक २३, शुक्रबार ०६:४६ गते
राष्ट्रिय

बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण गरिँदै

२०८१ मंसिर २०, बिहीबार ०९:४६ गते
राष्ट्रिय

बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

२०८२ बैशाख १८, बिहीबार १६:२८ गते
राष्ट्रियसमाचार

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक

२०८२ आश्विन २९, बुधबार १३:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?