यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सिरियामा बसर समर्थित समूहको आक्रमण १४ सुरक्षाकर्मीको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार ०९:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण गरेको छ।

विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका छन्। असद समर्थक समूहले तार्तुस पोर्ट क्षेत्रमा आक्रमण गरेको हो। सीरियाको कुख्यात सैदनाया जेलसँग सम्बन्धित एक अधिकारीलाई गिरफ्तार गर्न गएका गृह मन्त्रालयका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको हो।

सीरियामा दुई हप्ताअघि विद्रोही समूह हयात अल–तहरीरले असदको शासन अन्त्य गराएको थियो।

यसैबीच, रुसले युक्रेनका ऊर्जा केन्द्रहरुलाई लक्षित गरी भीषण आक्रमण गरेको छ । युक्रेनमा क्रिसमस मनाइरहेका बेला रुसले १ सय ८४ वटा मिसाइल तथा ड्रोन आक्रमण गरेको हो।

रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गरेर ऊर्जा केन्द्रहरुलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ।

खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा कयौँ मिसाइलहरु प्रहार भएको युक्रेनी अधिकारीले जनाएका छन्। रुसले प्रहार गरेका ५२ वटा ड्रोन भने युक्रेनी हवाई रक्षा प्रणाली निष्क्रिय बनाएको छ।

उता रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चार जनाको मृत्यु भएको छ। आक्रमणमा अरु पाँच जना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जेण्डर खिन्स्टाइनले बताए।

अघिल्लो लेख जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
अर्को लेख धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियखेलकुद

इङ्ग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

२०८१ असार १४, शुक्रबार १५:४८ गते
अन्तर्राष्ट्रिय

काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

२०८२ बैशाख २२, सोमबार १३:१४ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृ*त्यु

२०८२ जेष्ठ ४, आईतवार १२:११ गते
अन्तर्राष्ट्रिय

६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि

२०८१ मंसिर १६, आईतवार ०९:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?