यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिविमा ८ डीन नियुक्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिविमा ८ डीन नियुक्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

त्रिविमा ८ डीन नियुक्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३०, आईतवार ०८:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ।

शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ।

उनका अनुसार परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाललाई नियुक्त गरेको छ।

परिषद्ले डीन नियुक्तिका लागि पहिलो पटक कार्यविधि जारी गरी दरखास्त आव्हान गरेर प्रतिस्पर्धाको आधारमा नियुक्ति प्रक्रिया अघि बढाएको थियो। त्यस्तै, परिषद्ले दुई अनुसन्धान केन्द्र र एक निर्देशनालयमा निर्देशकहरू पनि नियुक्त गरेको छ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा मिनाराज भण्डारी र त्रिवि योजना निर्देशनालयमा लक्ष्मीकान्त शर्मा नियुक्त गरेको छ।

अघिल्लो लेख ३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार
अर्को लेख भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, के हो उजुरी ?

२०८२ जेष्ठ २८, बुधबार ११:२८ गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : नेपालमा पनि मनाईंदै

२०८२ मंसिर २४, बुधबार ११:१९ गते
राष्ट्रिय

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ

२०८१ कार्तिक २८, बुधबार १५:२० गते
राष्ट्रिय

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

२०८१ पुष ७, आईतवार १०:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?