यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका नगर प्रमुख हमाललाई स्वास्थ्य समस्या, थप उपचारका लागि भारत प्रस्थान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका नगर प्रमुख हमाललाई स्वास्थ्य समस्या, थप उपचारका लागि भारत प्रस्थान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीका नगर प्रमुख हमाललाई स्वास्थ्य समस्या, थप उपचारका लागि भारत प्रस्थान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २३, आईतवार १२:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि भारतको दिल्लीतर्फ लगिएको छ ।

शुक्रबार रातिबाट स्वास्थ्य समस्या देखिएका उनलाई मस्तिष्क घात भएको पुष्टि भएपछि थप उपचारका लागि दिल्ली लगिएको हो । स्वास्थ्य समस्या भएपछि उनलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा मस्तिष्क घातको उपचार सम्भव नभएकाले थप उपचारका लागि भारतको दिल्ली रेफर गरेको माया मेट्रो अस्तपतालका निर्देशक डा. मोहन साउँदले जानकारी दिए । उनका अनुसार हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको छ । यद्यपि, उनको अवस्था खतरामुक्त रहेको साउँदले बताए ।

यसैबिच, शनिबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकसहित अस्पताल पुगेर मन्त्रीले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो
अर्को लेख कैलालीमा १० लाख बढीको भन्सार छलीको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग

२०८१ कार्तिक २९, बिहीबार १३:५५ गते
कैलाली

धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

२०८१ फाल्गुन २५, आईतवार ०९:४२ गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
कैलाली

उदाउँदो सूर्यलाई अघ्र्य दिइयो

२०८२ कार्तिक ११, मंगलवार १०:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?