यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १५, शनिबार २०:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ।

एक सङ्कल्प राष्ट्रका लागि भन्ने मूल ध्येयका साथ १५ दिने सदस्यता अभियान सुरु भएको हो। 

शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले झन्डै ३ दशक अगाडि स्थापना भएको  विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान गर्दै आएको छ। 

देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान धनगढीमा पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशका मिडिया प्रमुख लवदेव धामीले बताए।

यस्तै विद्यार्थी परिषद्ले हरेक वर्ष गर्दै आएको सदस्यता अभियान आजदेखि सुरु भएको र आगामी १५ दिनसम्म रहने प्रागी विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका सह-संगठन सचिव मणिराम चौलागाईले बताए।

विद्यालय स्तरमा कक्षा ९ भन्दामाथिका विद्यार्थी, क्याम्पस विश्वविद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक, शिक्षाविद् समेत जोडेर शिक्षाविद्, शिक्षक, विद्यार्थी मिलेर शैक्षिक क्षेत्र सुधारका लागि कार्यको थालनी गर्न  उक्त अभियान सुरु गरिएको विद्यार्थी परिषद्का सुदूरपश्चिम प्रदेश सचिव प्रेम बोहराले बताए।

अघिल्लो लेख एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात
अर्को लेख पालिका उपचुनाव : ४१ पदका लागि मतदान शुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

२०८२ भाद्र २०, शुक्रबार ११:०६ गते
राष्ट्रियसमाचार

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान

२०८२ कार्तिक १७, सोमबार ११:०२ गते

कैलालीमा वेवारिसे शव फेला

२०८१ असार १७, सोमबार १४:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?