यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १०, सोमबार ०९:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ ।

१६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने जनाएको हो ।

महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले निकालेको विज्ञप्तीमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यसम्बद्ध निकाय र पदिाधिकारीहरूबाट असहयोग रहेको कारण लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय भएको उल्लेख छ ।

यस्तै विज्ञप्तीमा महानगरले लैङ्गिक हिंसा विरुद्धका वार्षिक कार्यक्रमहरु निरन्तर गरिरहेको उल्लेख छ । आवश्यक नीति, कानून, कार्यक्रम र बजेट व्यवस्था गरी वर्षैैभरी जोखिममा परेका, विशेष संरक्षणको आवश्यक भएका लगायतको उद्धार, संरक्षण, उपचार, कानूनी सहायतालगायतका कार्यक्रम गरीरहेको महानगरको भनाइ छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिनलाई लैङ्गिक हिंसा विरुद्धको रूपमा अभियान हुँदै आएको छ ।

अघिल्लो लेख कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक
अर्को लेख गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप

२०८१ पुष २०, शनिबार १२:२२ गते
राष्ट्रिय

कामपा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भोलिदेखि मात्रै काम गर्ने

२०८१ चैत्र २१, बिहीबार १३:४८ गते
राष्ट्रिय

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

२०८१ श्रावण ३०, बुधबार ११:०४ गते
राष्ट्रिय

बालगायक सचिन परियारको निधन

२०८१ पुष १८, बिहीबार १३:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?