यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३, सोमबार ०८:५४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः सुख्खा पहिरो खसेपछि दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध भएको छ।

मोड सुधारको काम चलिरहेको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जेउडेमा पहिरो खसेको हो। मोड सुधारको काम भइरहेको ठाउँमा डोजरले खन्दा माथिबाट पहिरो खसेको बताइएको छ।

सडक अवरुद्ध हुँदा सवारी साधन बीचबाटोमै अलपत्र परेका छन्। यस्तै चमेलिया विद्युत आयोजनाको १५० वाटको टावर समेत धरापमा परेको छ।

जेउडेमा एक महिना अघिदेखि मोड सुधारको काम भइरहेको भएपनि आइतवार साँझ साढेपाँच बजेतिर सुख्खा पहिरो खसेको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए। उक्त सडकमा केशर कन्सट्रक्सनले मोड सुधारको काम गर्दै आएको छ। आइतबार साँझ पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

रातिको समयमा पहिरो पन्छ्याउन नसकिएपछि आज बिहानैदेखि पहिरो पन्छ्याउने काम सुरु हुने जोशीले बताए। हिजोदेखि सडक अवरुद्ध हुँदा तराईबाट बैतडी र दार्चुलाका लागि छुटेका गाडी तथा बैतडी र दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन्।

पहिरो निरन्तर खसिरहेकाले रातिको समयमा काम गर्न नसकिएको आज पहिरो पन्छ्याउने काम हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

अघिल्लो लेख धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर
अर्को लेख सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा बालविवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

२०८१ मंसिर ७, शुक्रबार ०९:०९ गते
दार्चुला

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ मंसिर १९, बुधबार ०८:२४ गते
बैतडी

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

२०८१ भाद्र २८, शुक्रबार १९:०५ गते
दार्चुला

दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी

२०८१ मंसिर २०, बिहीबार १४:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?