यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ फाल्गुन ६ बुधबार
2026, Feb 18, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ फाल्गुन ६ बुधबार
2026, Feb 18, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

लगातार घटेको सुनको भाउ आज ताेलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १८, शुक्रबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ –पुस १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ताेलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।

महासङ्घका अनुसार चाँदी आज ताेलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय १५ रुपैयाँ थियो ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृ*त्यु
अर्को लेख अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

२०८१ मंसिर २०, बिहीबार १३:२६ गते
राष्ट्रियसमाचार

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

२०८२ भाद्र १५, आईतवार १४:५३ गते
बैतडीसमाचार

गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

२०८२ भाद्र १४, शनिबार ११:०७ गते
अर्थ-वाणिज्य

सुनकाे भाउ अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

२०८१ श्रावण २१, सोमबार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?